Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

एउटै टोलमा २५ जना कोरोना संक्रमित

  • प्रकाशित मितिः २४ भाद्र २०७७, बुधबार १९:५८
  • लेखकः जननिगरानी

२४ भदौ, काभ्रे । काभ्रेमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा मात्र २५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

एउटै टोलमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परिक्षण गरिएको थियो ।

संक्रमित हुनेहरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । ठूलो संख्यामा संक्रमित फेला परेसँगै धुलिखेल नगरपालिकाको ९ नम्बर वडा सिल गरिएको छ ।

यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका स्वास्थ्य प्रमुख नरेन्द्र कुमार झाले काभ्रेमा संक्रमितको संख्या ३ सय ६३ पुगेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ पनौती नगरपालिका ३ र शिर अस्पतालका १ संक्रमित थपिएको हो ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki