Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

दशैंका लागि चीनका च्याङ्ग्रा आज काठमाडौं भित्रिँदै

  • प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार ०५:२५
  • लेखकः Jana Nigrani Online

काठमाडौं, असोज २३ । दशैंलाई लक्षित गरेर व्यवसायीले आजदेखि खसीबोका र भेडाच्याङ्ग्रा काठमाडौं ल्याउने भएका छन् । व्यवसायीले चीनबाट ल्याएका भेडाच्याङग्रा आज काठमाडौं आइपुग्ने जनाएका छन् ।

आज बेलुकीसम्म काठमाडौं कलंकीस्थित खसीबजारमा भेडाच्यांङग्रा ल्याइने नेपाल माछा मासु व्यवशायी संघका अध्यक्ष रमेश खड्गीले बताएका  छन । यसबर्ष काठमाडौं उपत्यकामा १० देखि १५ हजारसम्म भेडाच्यांग्रा खपत हुने व्यवसायीको अनुमान छ ।

पहिलो चरणमा आज बेलुकीसम्म झन्डै पाँच हजार भेडा च्यांङग्रा खसीबजारमा ल्याइने खड्गीले बताएका छन । भेडा च्यांङग्राको मूल्य भने भोली निर्धारण गरिने खड्गीले जानकारी दिएका छन ।

अघिल्लो बर्ष भेडा ६ सय ५० रुपैया र च्यांङग्रा ७ सय रुपैया प्रतिकेजीमा बिक्री भएको थियो । यस बर्ष पोहोरको तुलनामा प्रतिकेजी ५० देखि १ सय रुपैया सम्म महंगे पर्नसक्ने व्यवसायीले बताएका छन् ।

छिमेकी देश भारत र चीनबाट यस बर्ष ६० देखि ७० हजार को हाराहारीमा खसीबोका भित्रने व्यवसयीले अनुमान गरेका छन् । भोली घटस्थापनाको दिनदेखि भने खसी बोका र च्याङग्रा धमाधम भित्रनुका साथै मूल्य तोकेर विक्रि वितरण सुरु हुने माछामासु व्यवसायी संघका अध्यक्ष खड्गीले बताएका छन ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki