Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

  • प्रकाशित मितिः २२ भाद्र २०७७, सोमबार १८:०८
  • लेखकः जननिगरानी

२२ भदौ, बझाङ । बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् ।

बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३ बर्षिया विरेन्द्र बाेहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङ का निमित्त कार्यालय प्रमुख ईन्स्पेटर नेत्र बाेहराले जानकारि दिए ।

२ थान बाघकाे छाला सहित ९ किलाे हड्डि नियन्त्रण मा लिएकाे प्रहरीले जानाएकाे छ । आइतबार राति २:४१ बजे अस्थायी प्रहरी पाेष्ट विजगडाकाे टाेलिले दुबै जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बुङ्गल नगरपालिका वडा नम्बर ३ काे विजगडा सल्लेखाेचबाट उनिहरूलाई नियन्त्रणमा लिईएकाे र थप अनुसन्धान भैरहेकाे प्रहरिले जनाएको छ ।

Soc: rajdhanidaily

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki