Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

रोशनी र बसन्तराजको ‘जय भोला’ भजन सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मितिः १६ भाद्र २०७७, मंगलवार १३:००
  • लेखकः अनिष खाती

१६ भदौ, बागलुङ । रोशनी पन्त र बसन्तराज पन्तको जय भोला भजनको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

स्वर तथा लय रोशनी पन्तको रहेको उक्त म्युजिक भिडियोलाई न्यु अन्जान डिजिटल प्रालिले सार्वजनिक गरेको हो । पछिल्लो समय आध्यात्मिक तर्फ मानिसहरूको ध्यान कम हुदै गएको अवस्थामा यस्ता सिर्जनाले आध्यात्मिक तर्फ उन्मुख गराउन यो भजनले सहयोगी हुन सक्ने गायिका रोशनी पन्त बताउनुहुन्छ । बिश्व नै माहामारीको स्थित मा गुज्रीरहेको यो अवस्थामा यस्ता गित सँगितले मानिसहरूमा आत्म बल मिल्ने समेत गायिका रोशनीले बताउनुभयो ।

म्युजिक भिडियोमा अर्जुन पन्तको निर्देशन, बर्षात पन्त र सर्मिला कंडेलको अभिनय रहेको छभने छायांकन किसान बिसी र गितको एरेन्ज याम थापा को रहेको छ ।

भिडियो

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki