Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री आबेद्वारा राजिनामा

  • प्रकाशित मितिः १२ भाद्र २०७७, शुक्रबार १७:१८
  • लेखकः जननिगरानी

काठमाडौं, १२ भदौ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिने जानकारी दिनु भएको छ ।

६५ बर्षीय प्रधानमन्त्री आवेलाइ युवा अवस्था देखिनै अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र हिजो एक्कासी सो समस्या जटील भएपछी राजिनामा दिने बताउनु भएको हो ।

आवे सन २०१२ देखि जापानको प्रधानमन्त्री रहँदै आउनु भएको र उहाँ जापानको इतिहासमै सबैभन्दा लामो अवधी प्रधानमन्त्री बन्ने ब्यक्ति पनि हुनुहुन्छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीले नयाँ अध्यक्ष र नयाँ प्रधानमन्त्री टुङ्गो लगाउने छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki