Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

संक्रमितको सम्पर्कमा आएका ६ जनालाई कोरोना

  • प्रकाशित मितिः ३ भाद्र २०७७, बुधबार १९:०२
  • लेखकः जननिगरानी

३ भदौ, बागलुङ ।
भदौ १ गते कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका ३ हाडेपाखामा व्यवसाय गरी बस्ने २३ बर्षिय महिलाको सम्पर्कमा आएका ६ जनालाई संक्रमण पुष्टि भएको छ ।

बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा संक्रमित महिलाको सम्पर्कमा आएका ६ जना सहित बागलुङका थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रमुख खनालले संक्रमित महिलाको संम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का ६ जनाको रिपोर्ट पोजेटिभ र अन्यको नेगेटिभ आएको बताउनुभयो ।

संक्रमित महिलाका छोरा, २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको प्रमुख खनालले बताउनुभयो । खनालले संक्रमित महिलाका ८ बर्षिय छोरा, १३ बर्षिय एक जना किशोर, २२ बर्षिय एक जना पुरुष, १६ बर्षिय एक जना किशोरी र २१ र ३५ बर्षिय दुई जना महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिका–८ का २० बर्षिय एक जना पुरुष र बडिगाड गाउँपालिकाका ३४ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki