Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

बागलुङ नगरक्षेत्रमा एक साता निशेधाज्ञा

  • प्रकाशित मितिः २ भाद्र २०७७, मंगलवार १५:०१
  • लेखकः जननिगरानी

२ भदौ, बागलुङ  । बागलुङ बजारमा समुदायस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगर क्षेत्रलाई एक साता निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कमाण्ड पोस्ट र सरोकारवालाहरुको बीचको बैठकले आज राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्म बागलुङ नगर क्षेत्रलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बागलुङ बजारका दुई जना व्यवसायीलाई संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आज (मंगलबार) विहान विपद व्यवस्थापन समितिको बैठक बसि भदौ १० गतेसम्म लकडाउन गर्नको लागि जिल्ला कमाण्ड पोस्टलाई सिफारिस गरेको थियो । जिल्ला कमाण्ड पोस्टको दिउँसो बसेको बैठकले नगर क्षेत्रलाई भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

समुदायस्तरमा कोरोना देखिन थालेपछि सोमबार बागलुङ नगरपालिका–१, २, ३ र ४ ले विज्ञप्ती प्रकाशित गरि वडा भित्र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको जनाएका थिएभने उद्योग बाणिज्य संघले बजार क्षेत्रलाई भदौ ७ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको थियो ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki