Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

स्वास्थ्यकर्मीको भोगाईः ‘शौचालय प्रयोगमा बन्देजदेखि उपचारमा सफलता’

  • प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १५:४०
  • लेखकः Jana Nigrani Online

एजेन्सी । डिप्रेसन हुँदा कुनै पनि व्यक्तिकोे भावना वा सोचमा नकारात्मता हावी हुन्छ । यो जुनसुकै उमेरका समूहमा पनि हुन सक्छ ।

डिप्रेसन भएका बालबालिकामा निरास हुने, काममा जाँगर नदेखाउने , पढ्न नमान्ने, खेल्न र डुल्न नमान्ने, ध्यान केन्द्रित गर्न नसक्ने, निस्क्रिय हुनेजस्ता लक्षण देखिन्छन् ।

त्यस्तै, खाना र निद्रामा समस्या देखिन्छन् । लामो समयसम्म टाउको दुख्ने, पेट दुख्ने हुन्छ ।तर स्वास्थ्यजाँच गर्दा कुनै समस्या देखिँदैन । डिप्रेसनका कारण बालबालिका रिसाएजस्तो देखिने, झर्किने, भनेको नमान्ने, झगडा गर्ने, आक्रामक हुने, जिद्धी गर्ने हुन्छन् ।

उपचार

रोगको अवस्थाअनुसार मानसिक समस्याको उपचार गरिन्छ । अधिकाशं बालबालिकालाई औषधीबाट उपचार गर्न गाह्रो हुने हुँदा रोगको कारण पत्ता लगाएर समाधान गर्नुपर्ने हुन्छ ।

कडा खालको समस्या देखिएमा औषधीको माध्यमबाट उपचार गर्न सकिन्छ । विभिन्न थेरापी पनि प्रयोगमा ल्याउन सकिन्छ । यसको लागि मनोचिकित्सकसँग परामर्श गर्नु उत्तम हुन्छ ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki