Follow Us

Facebook Twitter Youtube

  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
  • सूचना–प्रविधि
  • आर्थिक
  • प्रवास
  • खेल
  • बिचार
  • फोटो फिचर

पुनर्निमाणमा खटाइएका इन्जिनियर काम छोडेर क्याम्पस धाउँदैं

  • प्रकाशित मितिः २४ आश्विन २०७५, बुधबार ०५:२६
  • लेखकः Jana Nigrani Online

काठमाडौं, असोज २३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरु कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययनमा गईरहेको पाइएको छ ।

भूकम्प पीडितको घर निर्माणमा सहजीकरणका लागि पठाएका प्राविधिक कर्मचारीहरु विभिन्न शैक्षिक संस्थामा विद्यार्थीको रुपमा भेटिन थालेको प्राधिकरणले जनाएको छ ।

काम ठगेपछि उनीहरुलाई अनुसन्धान गरी कारवही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना निकाल्दै प्राधिकरण र यस अन्र्तगतका निकायबाट सेवा करार सम्झौता गरी पुर्ननिमार्णको काममा खटिएका प्राविधिक कर्मचारीहरु काम छाडेर अध्ययन गरिरहेको जानकारी आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारवाहीको चेतावनी दिएको हो ।

पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा इन्जिनियर, सब इन्जिनियर असिस्टेन्ट पदमा झण्डै तीन हजारलाई नियुक्ती गरी खटाएको छ । तर एक वर्षे करार अवधिमा नियुक्त भएका प्राविधिक भूकम्प पीडितको घर निर्माणमा सहजीकरण गर्न नजाने गरेको भन्दै प्राधिकरणम दिनहुँ गुनासा अइरहेका छन् । त्यसपछि प्राधिकरणले छानवीन गरी कारवाहीको चेतावनी दिएको हो ।

सेयर गर्नुहोसः

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on tumblr
Share on whatsapp
Share on email

प्रतिक्रिया

अन्य समाचारहरु

सिपिएल खेल्न गएका सन्दिपको कारोना रिपोर्ट नेगेटिभ

विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

सेनाको हेलिकोप्टरबाट राहत लिएर सिन्धुपाल्चोक उडे गृहमन्त्री

ताजा समाचार​

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

नयाँ नक्साबारे भारतीय विदेश सचिवसँग कुराकानी हुने

चर्चित फुटबलर म्याराडोनाको निधन

 सर्बाधिकार सुरक्षित jananigrani.com  अनलाईन पत्रिका Designed By: Hari Karki